बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,०२ जेष्ठ ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसका उमेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । ।
श्रेष्ठले १ हजार १ सय ३२ मत ल्याउनुभएको छ भने उहाँका निकटम प्रतिद्धन्दी नेकपा एमालेका रुद्रमान श्रेष्ठले १ हजार २३ मत प्राप्त गर्नुभएको छ ।
रुद्रमान श्रेष्ठ २०७४ को निर्वाचनमा एमालेबाट वडाअध्यक्षमा विजयी हुनुभएको थियो । त्यो बेला रुद्रमानले उमेशलाइ नै हराउनुभएको थियो ।
२०७४ मा माओवादी केन्द्रबाट उठेका उमेशले १ वर्ष अघि नेपाली काँग्रेस प्रवेश गरेका थिए । पार्टी बदलेर भएपनि उमेशले २०७४ को पराजयको बदला लिएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |