धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
नेत्रावती डवजाेङ गाउँपालिका वडा नं २ मा नेपाली काँग्रेसका मिन बहादुर तामाङ विजयी भएका छन् ।
उनले ३ सय १० मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका सुन्दर थापाले जम्मा १ सय ३८ मत मात्रै प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा उनै सुन्दर थापा माओवादीबाट २ सय ५९ मत ल्याएर विजयी भएका थिए ।
यस पालिकाकाे १ मा कांग्रेस कै ठाकुर गुरुङले जितेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |