Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

ज्यालामुखीमा अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार दनै र अर्यालको यस्तो छ सामुहिक प्रतिवद्धता

६४० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (३ साल अघि)
ज्यालामुखीमा अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार दनै र अर्यालको यस्तो छ सामुहिक प्रतिवद्धता

धादिङ, २३ बैशाख ।

धादिङ जिल्लाको ज्वालामुखी गाउपालिकामा गठबन्धनको उम्मेदरवारहरुले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । नेपाली काग्रेसका बाट गाउपालिकामा अध्यक्ष पदमा यमनाथ दनै र एकिकृत समाजवादी पार्टी बाट धर्मराज अर्यालले उपाध्यक्ष पदमा उम्मेद्वारी दिए संगै गठबन्धननका रुपमा उनिहरुले सामुहिक प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । आर्थिक पारदर्शिता, सेवामा सुशासन र समतामूलक समाज निर्माण गर्दै सभ्य र समृद्ध ज्वालामुखी निर्माण गर्ने गठबन्धनले लक्ष लिएको छ ।

यस्तो छ गठबन्धनका साझा प्रतिवद्धता

  • गाउँपालिकाभित्र रहेका पाल्पा मैदी सडक, हुलाक भञ्ज्याङ चैनपुर रामपुर बुङ्कोटघाट सडक, साँधभञ्ज्याङ
  • खरी बुङ्कोटघाट सडक र ससाह मैदी अमराई पिपलटार दरबुङघाट सडक कालोपत्रे गर्न जोड दिने
  •  बुढीगण्डकी जलाशययुक्त परियोजनाबाट प्रभावितहरुलाई पुनर्वासको लागि जग्गा व्यवस्थापन गरी व्यवस्थित स्थानान्तरणको पहल गर्ने
  • पालिका भरीका सम्पूर्ण विद्यालयहरुमा सुविधा सम्पन्न भवन निर्माण गर्ने
  •  गाउँपालिकाको आफ्नै भवनबाट सबै शाखा कार्यालयहरु सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गर्ने
  •  सबै शाखा तथा कृषि सडकहरुलाई बाह्रै महिना चलाउन जोड दिने
  •  एक घर एक धारा कार्यक्रम प्रभावकारी बनाउने
  •  एक गाउँ एक नवीकरणीय पोखरी निर्माण गर्ने
  •  भूकम्प प्रभावितहरुको लाभग्राही सूचिमा नपरेका भूकम्प पीडितलाई सूचिमा राख्न पहल गर्ने
  •  पालिका स्तरीय एकमात्र अस्पताल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने
  • गाउँपालिकाभित्र रहेका एम्बुलेन्सहरुलाई चुस्त व्यवस्थापन गर्ने
  •  सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने
  •  पालिका भरिका सबै स्वास्थ्य संस्थाहरुबाट सञ्चालित सेवाहरु प्रभावकारी बनाउने
  •  प्रसुती प्रतिक्षालय, पोषण कार्यक्रम, २४ घण्टे प्रसुती सेवा (घरमा सुत्केरी शुन्य कार्यक्रम) प्रभावकारी बनाउने
  •  सबै स्वास्थ्य संस्थाहरुमा सुलभ औषधि पसल व्यवस्था गर्ने
  • सबै रोगको म्ष्बनलयकतष्अ गर्न अत्याधुनिक प्रयोगशालको व्यवस्था गर्ने
  •  स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउने
  •  सबै स्वास्थ्यसंस्थाहरुलाई नयाँ किसिमको प्रकोपसँग प्रतिकार्य तयारी अवस्थामा राख्ने
  •  बुढीगण्डकी क्याम्पसको स्तरोन्नती गर्ने
  •  प्राविधिक शिक्षालय अन्नपूर्ण माविलाई थप व्यवस्थित बनाउने
  •  पालिकाभित्र रहेका सबै विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने
  •  सबै विद्यालयहरुमा ऐच्छिक विषय ब्नचय त्यगचष्कm लाई प्राथमिकता दिने
  •  विद्यालय दरबन्दी समायोजन गर्दै अपुग रहेको दरबन्दीको व्यवस्था गर्ने
  •  माटो परीक्षण प्रयोगशाला व्यवस्थापन गर्ने
  •  कृषिलाई पर्यटनसँग जोड्ने
  •  स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने
  •  हावापानी तापक्रम अनुसारको खेतीबाली पहिचान गरी सोही अनुसारको कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने
  •  कृषि बीमा, पशु बिमा कार्यक्रम सञ्चालन गने साथै कृषि अनुदान व्यवस्था गर्ने
  •  उत्पादित कृषि उपजको संकलन केन्द्र शित भण्डारको व्यवस्था गर्दै बजारीकरणको सुनिश्चित गर्ने
  •  पशु सुत्केरी प्रोत्साहन भत्ता व्यवस्था गर्ने
  •  गाउँपालिकाभित्र रहेका धार्मिक स्थलहरुको संरक्षण गर्दै पर्यटनसँग जोड्ने
  •  पर्यटन पदमार्ग रुट व्यवस्थापन गर्ने
  •  लिफ्ट सिँचाइलाई जोड दिने
  •  कला संस्कृतिको संरक्षण गर्दै सम्पूर्ण मठमन्दिरहरुलाई पुरातात्विक महत्व राख्दै विभागमा सुचीकृत गर्ने
  •  सरकारी सहकारी, गैह्रसहकारी संस्थाहरुसँग समन्वय गर्दै विकास साझेदार बन्दै विकासमा अपनत्व ग्रहण गर्ने
  •  पर्यावरणलाई जोड दिन जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने, पर्यावरण संरक्षण कार्यक्रम सञ्चालन गर्ने
  •  खेलकुदलाई प्रवद्र्धन गर्दै व्यवसायीकरण तर्फ जोड दिने
  • युवा स्वरोजगार कार्यक्रम प्रवद्र्धन गर्ने
  •  वन जंगल प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने
  •  सार्वजनिक जग्गा, वन, जंगल आदिको लगत संकलन गर्ने
  •  पालिकाभित्र रहेका सहकारीहरुलाई सबैको पहुँचमा पुर्याउने र आवश्यकता अनुसार सहकारी एकीकरण तथा समायोजनमा जोड दिने
  •  सबै स्वास्थ्य केन्द्रहरुमा प्रयोगशाला (ल्याब) सञ्चालन गर्ने
  •  सबै प्रमुख सडक र सञ्चालनमा रहेका शाखा सडकहरुको लगत कट्टा गर्ने
  • काठको पोल शुन्य बनाउने
  • उद्योग व्यवसाय सञ्चालन क्षेत्रमा थ्रिभेज लाइनको व्यवस्था गर्ने प्रवन्ध मिलाउने
  •  सबै नागरिकहरुको व्यक्तिगत प्रोफाईन संकलन गर्ने
  •  पालिका र वडाका प्रमुख गतिविधिहरुलाई वेइव साइटमार्फत सार्वजनिक गर्ने
  •  ९० वर्ष माथिका अस्वस्थ नागरिकहरुलाई नियमित निशुल्क औषधिको व्यवस्था गर्ने
  • अनाथ, शारीरिक रुपमा अशक्तहरुको शिक्षा स्वास्थ्यको पूर्ण जिम्मेवारी लिने
  •  अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने
  • लैगिक हिँसा, जातीय विभेद, सामाजिक विकृति अन्त्य गराउने
  •  बेरोजगारी न्यूनीकरणका लागि विभिन्न सेवा, सहुलियत तथा तालिम, प्रशिक्षणको व्यवस्था गर्ने साथै प्रविधि हस्तान्तरण गर्ने
  •  आर्थिक पारदर्शिता कायम राख्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङ–पोखरा जनसम्पर्क मञ्चको प्रशिक्षण : युवासँग साक्षात्कार गर्दै उम्मेदवार भण्डारी

    धादिङ–पोखरा जनसम्पर्क मञ्चको प्रशिक्षण : युवासँग साक्षात्कार गर्दै उम्मेदवार भण्डारी

  • आज ३०औँ जनयुद्ध दिवस :  क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

  • विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

  • धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

  • समाचार
    धादिङ–पोखरा जनसम्पर्क मञ्चको प्रशिक्षण : युवासँग साक्षात्कार गर्दै उम्मेदवार भण्डारी

    धादिङ–पोखरा जनसम्पर्क मञ्चको प्रशिक्षण : युवासँग साक्षात्कार गर्दै उम्मेदवार भण्डारी

    आज ३०औँ जनयुद्ध दिवस :  क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0