Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र ३१, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

एमाले उम्मेदवारहरु मतदातासँग भेटघाटमा व्यस्त

नीलकण्ठ एफ.एम ४३७४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (४ साल अघि)
एमाले उम्मेदवारहरु मतदातासँग भेटघाटमा व्यस्त

धादिङ,२० बैशाख ।
नेकपा एमालेका गल्छी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार राजकुमार रिमालले गल्छी गाउँपालिका वडा नम्बर ६ रैकर,माझिलोसे, बराडाँडा, माझिखेत, अम्वोटे, भट्टटारमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा एमाले गल्छीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा रहेको थियो । यसै गरी गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडा, उपाध्यक्ष राधा तिमिल्सिना, वडा नम्बर ४ का अध्यक्ष जयराम अधिकारी सहितको टोलीले गल्छी गाउँपालिकाको वडा नम्बर ४ को चिन्नेखर्कमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

टोलीको अगुवाई नेकपा एमालेका गल्छी इन्चार्ज नरेश खतिवडाले गर्नु भएको थियो । यसैगरि घरदैलो कार्यक्रमको क्रममा गल्छी गाउँपालिका वडा नम्बर २ को कोशीखोला क्षेत्रमा समेत घरदैलो गरिएको छ । यस्तै गजुरी गाउँपालिका वडा नम्बर ५ मुलाखर्क, च्याङलीमा मतदाताहरुसंग भेटघाट गरेकोछ । वडा अध्यक्षका उम्मेदवार रामचन्द्र मिजारको उपस्थितिमा मतदाताहरुसंग भेटघाट गरिरहेको छ ।

दलित समूदायको उम्मेदवार भएकोले दलित तथा गरिबहरुको उम्मेदवार भएकोले गाउँबासीले विकासका कामगर्न आग्रह गरेका थिए । यसैगरी नेकपा एमाले बेनिघाटरोराङ गाउँपालिका कमिटिले पृथ्वीराजमार्ग क्षेत्रमा आज मतदाता भेटघाट गरेको छ ।

नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार देबप्रसाद त्रिपाठी, उपाध्यक्ष उम्मेदवार हिरादेबि रेग्मी लगायतका नेताहरुको सहभागितामा मतदाता भेटघाट गरिएको हो ।

धादिङ र चितवनको सिमाना मौवाखोलाबाट सुरुभएको मतदाता भेटघाट बेनिघाट पुगेको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ मा कालीदह क्षेत्रमा मतादाता भेटघाट गरेको छ। कालीदलह क्षेत्रमा रहेका मतदाताहरुले व्यवस्थित योजनावद्ध विकासका लागि उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेमनाथ सिलवाल, उपाध्यक्ष उम्मेदवार कमला शर्मा वडा अध्यक्ष उम्मेदवार इश्वर सिलवालको सहभागितामा मतदाता भेटघाट गरिएको सिद्धलेकबाट शिव प्रसाद तिमल्सीनाले बताउनुभयो ।

सिद्धलेक गाउँपालिका वडा नम्बर २ को खिर्रे, पात्ले ,हटिया , आपृछाप आत्तिसुँडे लगाएका क्षेत्रमा पनि मतादाता भेटघाट गरेको छ । कालीदलह क्षेत्रमा रहेका मतदाताहरुले व्यवस्थित योजनावद्ध विकासका लागि उम्मेदवारहरुलाई आग्रह गरेका छन् । वडा नं २ का अध्यक्ष उम्मेदवार कमल गुरुङको सहभागितामा मतदाता भेटघाट गरिएको सिद्धलेकबाट दिपक गुरुङले बताउनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा

    दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा

  • नेपाली समाज भारतद्वारा बाढीपीडित राहत कोषमा २१ लाख २१ हजार सहयोग

    नेपाली समाज भारतद्वारा बाढीपीडित राहत कोषमा २१ लाख २१ हजार सहयोग

  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

    नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

  • अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा  बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित

    अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित

  • समाचार
    दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा

    दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा

    नेपाली समाज भारतद्वारा बाढीपीडित राहत कोषमा २१ लाख २१ हजार सहयोग

    नेपाली समाज भारतद्वारा बाढीपीडित राहत कोषमा २१ लाख २१ हजार सहयोग

    नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

    नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

    अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा  बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित

    अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0