निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
काठमाडौं,२० वैशाख

नेपाल इको प्यानलद्वारा उत्पादित प्यानल बोर्डको मूल्य प्रति वर्गफिट २५ रुपैयाँंले घटाइएको छ । प्रति वर्गफिट दुई सय २५ रुपैयाँं रहेको प्यानल बोर्डको मूल्य घटाएर दुई सय रुपैयाँंमा सिमित गरिएको हो ।
अत्याधिक मागसँंगै धेरै विक्री हुन थालेपछि मूल्य घटाएर दिन सम्भब भएको इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए ।
साथै कम्पनीले ६ सय वर्गफिट भन्दा माथि खरिद गर्नेहरुका लागि काठमाडौं उपत्यकामा निःशुल्क ढुवानीको पनि व्यवस्था गरेको छ । साथसाथै निर्माणस्थलमा पुग्दा टुटफुट भएमा साटिने व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ ।
यो ७० वर्ष ग्यारेन्टी भएको प्यानल हो । च्यानलमा अथवा विना च्यानलमा सजिलै जडान गर्ने मिल्नु यसको विशेषता रहेको छ ।
इको प्यानल स्थायी अथवा अस्थायी संरचनामा भित्री तथा बाहिर पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । भूकम्पप्रतिरोधी, हलुका हुनु, तीव्र निर्माणलगायतका विशेष विशषताका कारण पछिल्ला वर्षहरुमा यसको माग देशभरि नै छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |