धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ, १९ वैशाख ।
धादिङमा ३ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरुमा धादिङको खनियाबास गाउँपालिका वडा नं ४ मा दलित महिला सदस्य नेपाली काँग्रेसकी उम्मेदवार विमला नेपाली, गंगाजमुना गाउँपालिका वडा नं ४ को महिला सदस्य नेकपा एमालेकी उम्मेदवार रत्न माया घले र रुवी भ्याली गाउँपालिका वडा नं १ मा दलित महिला सदस्य नेपाली काँग्रेसकी उम्मेदवार रस माया कामी हुनुहुन्छ ।
स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा दलित महिला सदस्य र महिला पदमा १/१ जनाको मात्र उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध हुनुभएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।
गंगाजमुना–४ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो खनियाबास–४ र रुवी भ्याली–१ मा नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |