वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,१६ बैशाख ।
नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ९ का देवि बहादुर खड्का(भिमसेन)ले तलबभत्ता सामाजिक काममा लगाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
पार्टीको कार्यकर्ता भएकोले उहाँहरुले आफूले पाउने तलब र भत्ता बापतको रकम वडाका गरिबहरुका लागि खर्च गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । खड्काले आफूले वडा अध्यक्षबाट प्राप्त तलबभत्ता सामाजिक कार्यमा लगाउने घोषणा गर्नुभएको बेनिघाटबाट इन्द्र त्रिपाठीले बताउनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |