निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,१० बैशाख ।
नेपाली कांग्रेस रुवी भ्याली गाउँपालिकाका कार्यकर्ताद्वारा धादिङबेसीमा रहेको कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
गठबन्धनको नाममा कार्यकर्ताको मनोवल गिर्नेगरी भागबण्डा गरेकोमा असन्तुष्टि जाहेर गर्दै गठबन्धनमा भएको सहमतीमा पुर्नविचार गर्न दवाव दिने उद्धेश्यले पार्टी कार्यालयमा तालाबन्दी गरिएको जनाएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |