नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
धादिङ,०३ बैशाख ।
नेत्रावती डवजोङ गाउँपालिकाको अध्यक्षको लागि नेकपा माओवादी केन्द्रबाट ६ जनाको नाम सिफारिस गरिएको छ ।शनिबार बसेको माओवादी केन्द्र नेत्रावती डवजोङ सचिवालय बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पालिका अध्यक्षको लागि ६ जनाको नाम सिफारिस गरेको हो।
अध्यक्षमा उर्मिला तामाङ, सुन्दर थापा, प्रेम तामाङ, ठाकुर सापकोटा, रामकृष्ण धमला, र गोपाल गुरुङले दावी गरेसँगै उम्मेदवार छनोटका लागि आकांक्षी सबैको नाम माथिल्लो कमिटीमा पठाईएको बताईएको छ ।
बैठकले घोषणा पत्र लेखनका लागि केशरी प्रसाद पन्त, प्रचारप्रसारलागि टेक बहादुर तामाङ र आर्थिकको जिम्मा उर्मिला तामाङलाई दिएको माओवादी केन्द्र नेत्रावती डवजोङले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |