बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,०१ बैशाख।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को भट्टगाउँलाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको छ ।
पुर्ण सरसफाई अभियान अन्तरगत ५ स्वच्छता व्यवहार र सो व्यवहार प्राप्त गर्न १५ वटा सुचकहरु उल्लेख गरी गत बर्षदेखी ८० घुरधुरी समेटी अभियान सन्चालन गरिएको थियो ।वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रमान श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनाको प्रमुख आतिथ्य रहेको थियो ।
गाउँपालिकाका उपाध्यक्ष जानुका सिंखडाको विशेष आतिथ्य रहेको कार्यक्रममा शान्ति नेपालको कार्यकारी समितिका सचिव मणीराज श्रेष्ठ तथा सल्लाहकार डा.कृष्णमान शाक्य र कार्यकारी निर्देशक पिआर शर्माको उपस्थिती रहेको शान्ति नेपालका परियोजना संयोजक ईन्द्रमान शाक्यले जानकारी दिनुभयो।शान्ति नेपालले धादिङमा खानेपानी,पोषण र सरसफाईको क्षेत्रमा काम गर्दै आईरहेको छ ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |