धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ,३० चैत।
धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।मंगलबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै सल्यान्टार सबस्टेशनबाट चैनपुर तर्फ गएको ११ के.भी प्रशारण लाईन मर्मत सुधार तथा लाईन नजिक रहेका रुखका हाँगाबिगा काट्ने कार्य रहेकोले आज बुधबार बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सटडाउन हुने जनाएको छ।
उक्त समयमा सल्यान्टार सवस्टेशन अन्तर्गतको चैनपुर फिडर बन्द हुने भएकाले उक्त फिडरबाट सप्लाई भएका क्षेत्रहरु त्रिपुरासुन्दरी गाउँपालिकाको माझगाउँ, खोल्सी, रानिपौवा, बट्टार,ज्वालामुखी गाउँपालिकाको चैनपुर, रामपुर ,देउराली, खरी , हुलाक भञ्ज्याङ, ढोला र मैदी लगाएत आसपासका स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |