नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
धादिङ,३० चैत।
धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अध्यावधिक योजना तर्जुमा प्रारम्भिक कार्याशाला सम्पन्न भएको छ।गाउँपालिकाको आयोजना मंगलबार स्थानीय सरकारको अवधि योजनाको तयारी बिषयमा प्रारम्भिक कार्याशाला सम्पन्न भएको हो।
कार्यशालामा गाउँपालिकाको बिद्यमान अबस्था, आर्थिक, पुर्वाधार, सामाजिक, महिला बिकास, बालबालिका, शुशासन लगायतका छेत्रमा के कस्ता कार्यक्रम सन्चालन गरेर उपलब्धि के के हासिल लिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
साथै बिद्यमान अवस्थाको लेखाजोखा गरेर अध्यावधिक योजना निर्माण गर्न प्रारम्भिक कार्याशाला सहित चरण बद्ध रुपमा ८ चरणमा छलफल गर्ने गरि तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला तामाङ, बिभिन्न वडाका वडाध्यक्षहरु, बिभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |