नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,२९ चैत।
धादिङमा भोलि बुधबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।
मंगलबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै सल्यान्टार सबस्टेशनबाट चैनपुर तर्फ गएको ११ के.भी प्रशारण लाईन मर्मत सुधार तथा लाईन नजिक रहेका रुखका हाँगाबिगा काट्ने कार्य रहेकोले भोलि बुधबार बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सटडाउन हुने जनाएको छ।
उक्त समयमा सल्यान्टार सवस्टेशन अन्तर्गतको चैनपुर फिडर बन्द हुने भएकाले उक्त फिडरबाट सप्लाई भएका क्षेत्रहरु त्रिपुरासुन्दरी गाउँपालिकाको माझगाउँ, खोल्सी, रानिपौवा, बट्टार,ज्वालामुखी गाउँपालिकाको चैनपुर, रामपुर ,देउराली, खरी , हुलाक भञ्ज्याङ, ढोला र मैदी लगाएत आसपासका स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ।
यस्तो छ,सूचना :


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |