धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
काठमाण्डौ,२९ चैत।
प्रि–मनसुनमा चट्याङ्गका घटना धेरै हुने गरेका छन् ।बितेको एक वर्षमा देशका विभिन्न ठाउँमा चट्याङ्गका दुई सयभन्दा धेरै घटना भएको विपद् व्यवस्थापन प्राधिकरणले जनाउको छ।ती घटनामा ५६ जनाको ज्यान गएको छ । एक सय ७५ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ ।
बादलमा हुने घर्षणबाट विद्युतीय लहर जमिनमा खस्नुलाई चट्याङ्ग भनिन्छ। चट्याङ्गको पूर्वानुमान गर्न नसकिने भएकाले क्षति धेरै हुने गरेको प्राधिकरणका प्रवक्ता डा. डिजेन भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार प्रि–मनसुन अर्थात जमिन तात्ने बेला चैत–वैशाख–जेठमा चट्याङ्गको जोखिम धेरै हुन्छ । यसबाट बच्न पूर्वतयारी नै महत्त्वपूर्ण रहेको र गड्याङगुडुङ भएका बेला घरभित्र सुरक्षित बस्न उहाँको आग्रह छ ।
मेघ गर्जनका बेला अग्लो ठाउँ, रुख वा टावरको नजिक नबस्न, विद्युतीय सामग्री प्रयोग नगर्न, केबुल तथा एन्टेनाको तार उपकरणबाट छुटाउन पनि उहाँको सुझाव छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |