तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,२२ चैत।
नेपालमा थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।गत २४ घन्टामा देशभर ५ हजार ५८७ कोरोना परीक्षण गर्दा २४ संक्रमित थपिएका छने भने ५१ संक्रमित निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय १२ जना मात्रै रहेको छ।
देशभर ३ हजार २७८ आरटी पिसिआर परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ३०९ एन्टिजेन परीक्षणमा ३ संक्रमित थपिए।यस्तै संक्रमण कारण मृत्यु शुन्य रहेको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६५ हजार ७६५ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ। देशभर आजसम्म ११ लाख १८ हजार ७३८ कोभिड संक्रमित भएको मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |