बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,२१ चैत।
धादिङको गजुरी गाउँपालिका वडा नं. ६ आदमघाटबाट १० किलो लागुऔषध गाँजा सहित एक जना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नं. ८ पुरानो गाउँ बस्ने वर्ष ४९ की राममाया तामाङ रहेकी छिन्।
शुक्रबार बेलुकी पृथ्वी राजमार्ग अन्तरगत अस्थाई प्रहरी पोष्ट आदमघाटको कार्यालय भवन अगाडी झोलाहरु बोकी हिडि संकास्पद हर्कत देखाएकोले तामाङलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागु औषध गाजा १० किलो ४०० ग्राम, नगद विस हजार र साधारण मोबाटईल सेट १ थान बरामद गरेको प्रहरीले जनाएको छ।
तामाङलाई धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |