धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,१९ चैत।
विश्व स्वास्थ्य संघठन डब्लूएचओले कोरोनाभाइरसको नयाँ प्रजाति एक्सई ओमिक्रोनभन्दा १० गुणा बढी संक्रामक रहेको जनाएको छ ।हालसम्म देखा परेका कोरोनाभाइरसका भेरियन्टमध्ये ओमिक्रोनलाई सबैभन्दा संक्रामक मानिदैँ आएको थियो । विश्व स्वास्थ्य संघठनले एक्सई भेरियन्ट सबैभन्दा बढी संक्रामक भेरियन्टकोरुपमा स्थापित हुने दाबी गरेको छ ।
डब्लूएचओका अनुसार हाल देखा परेको एक्सई भेरियन्ट यसघिको ओमिक्रोन भेरियन्ट बीए वान र बीए टू को उत्परिवर्तनबाट उत्पति भएको हो।यो भेरीयन्ट गत जनवरी १९ मा बेलायतमा देखा परेको थियो भने अहिले विश्वभर ६०० जनाको हाराहारीमा संक्रमित देखिएको संघठनले जनाएको छ ।
विश्व स्वास्थ्य संघठनका अनुसार हालसम्म प्राप्त जानाकारी अनुसार एक्सई भेरियन्ट ओमिक्रोनभन्दा १० गुणा बढी संक्रामक देखिएको छ यधप्पी यो भेरीयन्टका थप विशेषताको बारेमा भने हाल अनुसन्धान भइरहेको विश्व स्वास्थ्य संघठनले जनाएको छ ।– एजेन्सी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |