Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

धादिङमा वैदेशिक रोजगार सम्बन्धी प्रहरीसँग अन्तरक्रिया,समस्या न्यूनिकरणमा गर्ने प्रतिवद्धता

रामकुमार थापा ४६६९ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १९, शनिबार (४ साल अघि)
धादिङमा वैदेशिक रोजगार सम्बन्धी प्रहरीसँग अन्तरक्रिया,समस्या न्यूनिकरणमा गर्ने प्रतिवद्धता

धादिङ,१९ चैत।
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन धादिङमा प्रहरीसँग अन्तरक्रिया गरिएको छ। वैदेशिक रोजगारीमा देखिएका समस्या न्युनिकरण गर्न र वैदेशिक रोजगारलाई सुरक्षित बनाउनको लागिप्रहरी सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामी हेल्भेटास स्विस ईन्टर कोअपरेशन नेपालको साझेदारीमा नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन सामी परियोजना अन्तरगत सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा ३८ जना प्रहरीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुर्व प्रसाद कोईराला, सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम अधिकृत कमलबहादुर रोकाय, कार्यक्रम संयोजक दिनेश दुवाडी, सुचना तथा परामर्शकर्ता विनोद ढकाल लगायत जिल्लाका प्रहरी चौकी ईन्चार्जहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाले जिल्लामा गरका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।बैदेशिक रोजगारको क्रममा देखिएका समस्या र प्रहरी प्रशासनले खेल्नुपर्ने भूमिका, बैदेशिक रोजगार विभाग र प्रहरी सँग भएको सम्झौता अनुसार प्रहरीले खेल्नुपर्ने भुमिका र आगामी दिनमा सहयोग र सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी कोईरालाले बैदेशिक रोजगारको क्रममा हुने ठगी लगायतका समस्याहरुलाई कम गर्नको लागि प्रहरीको ठुलो भुमिका हुने बताउनुभयो। यसैगरी प्रमुख जिल्ला अधिकारी लम्सालले बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनको लागि हामि सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।

सामी परियोजनाले जिल्लामा निकै राम्रो काम गरेको भन्दै उहाँले प्रशासन र परियोजना बिच आपसी समझदारी गरि काम गर्ने स्पष्ट पार्नुभयो । यसैगरी कार्यक्रममा प्रहरी निरीक्षक रन्जन अवाले वैदेशिक रोजगारमा हुने ठगी र मानव बेचबिखनको समस्या न्यूनिकरणका लागि प्रहरीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

  • अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

  • फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

  • बाढी प्रभावित क्षेत्रमा एकैसाथ उत्खनन अभियान चलाउन सांसद श्रेष्ठको माग

    बाढी प्रभावित क्षेत्रमा एकैसाथ उत्खनन अभियान चलाउन सांसद श्रेष्ठको माग

  • समाचार
    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0