Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिनेससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
  • रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयनरायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशालासाना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला

नगरसभाले पारित गरेर अध्ययन भ्रमणको लागि गएको कुरालाई विरोेध गर्नुको कुनै अर्थ छैन: मेयर ढुङगाना

६०९ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

नीलकलण्ठ नगरपालिकाको नगरसभाले पारित गरेर अध्ययन भ्रमणको लागि गएको कुरालाई विरोेध गर्नुको कुनै अर्थ नभएको नगर प्रमुख भिम प्रसाद ढुङगानाले बताउनु भएको छ ।अन्तर नगपालिकाको सिकाई आदान–प्रदान गर्ने उदेश्यले गरिएको भ्रमणलाई व्यक्तिगत रुपमा विरोध गर्नु दुखको कुरा भएको बताउनु भएको हो। मेयर ढुङगानाले भन्नुभयो,“रमाईलो गर्न भन्दा पनि सिकाई आदान प्रदान गर्ने र नमुनाकामलाई हाम्रो नगरपालिकामा लागु गर्ने उदेश्यले गएको हो,केहि सन्चार माध्यममा नकारात्मक कुरा आउनु राम्रो भएन,हामी सबैको सहमती सँगै नगरसभाले निर्णय गरेर गएको हो”।

अन्य नगरपालिकाकाबाट पनि अन्तर नगरपालिका भ्रमण भएको प्रति ईंकित गर्दै उहाँले नराम्रो मात्र देख्ने आंँखाहरुले कहिल्यै राम्रो देख्न नसकेको विचार व्यक्त गर्नुभयो। नगरपालिकाको नगरसभाको बैठकले पारित गरेको भन्दै उहाँले सबै नगरकार्यपालिकाका सदस्यहरुको सल्लाह र सुझाव अनुसारनै भ्रमण गएको बताउनु भएको हो ।नगरपालिका वा वडा कार्यलयको काममा कुनै समस्या नभएको भन्दै उहाँले निमित्त जिम्मेवारी दिएको कुरा थाहा नपाएको जस्तो गरेर समाचार बाहिर ल्याउनु नै गलत भएको धारणा राख्नुभयो।भ्रमणको क्रममा नेपालगंज उप–महानगरपालिका,कोहलपुर नगरपालिका र चन्दननाथ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको भन्दै केवल रमाईलो मात्र गर्नको लागि नगएको बताउनु भएको हो ।नगरपालिका भित्रका युवाहरुलाई स्वरोजगारी बनाउनको लागि मेयर उद्यमशिलता कार्यक्रम सन्चालन भएको भन्दै उहाँले सबै यस अभियानमा जोडिनको लागि आग्रह गर्नुभएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १ खाल्टेमा सन्चालन भएको ७ दिने मेयर उद्यमशिल तालिम सामापन समारोहमा बिहिबार बोल्दै ढुङगानाले सो कुरा बताउनु भएको हो ।

नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष गणेश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारी(शैलेस)को विशेष आतिथ्यमा तालिम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै उप मेयर भण्डारीले मेयर उद्यमशिल कार्यक्रम कुनै राजीनिक कार्यक्रम नभएको भन्दै उहाँले सबैलाई जानकारी गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।७ दिने सम्म सन्चालन भएको तालिममा प्रशिक्षक राजकुमार रानामगरले विषय बस्तुमाथि सहजिकरण गर्नुभएको थियो । तालिममा वडा नम्बर १ का २२ जना युवाहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • धादिङ उद्योग वाणिज्य संघको ३२ औँ साधारण सभा तथा ३४औँ स्थापना दिवसमा सम्पन्न

    धादिङ उद्योग वाणिज्य संघको ३२ औँ साधारण सभा तथा ३४औँ स्थापना दिवसमा सम्पन्न

  • साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला

    साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला

  • सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

  • तिहारपछि सुनको मूल्य तोलामा  ११ हजार ६०० ले घट्यो

    तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० ले घट्यो

  • समाचार
    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    किवो स्काउट क्याम्प २०८२ सुरु

    किवो स्काउट क्याम्प २०८२ सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0