धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
सिड्नी–अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई राज्यमा आएको बाढीपछि दुई त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्ने भएका छन् । न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीले २० जनाको मृत्यु हुनुका साथै पछिल्लो दुई सातामा हजारौं घर डुबानमा परेका छन् ।
स्थानीय वासिन्दालाई तदारुकताका साथ सहयोग नगरेको भन्दै केन्द्रीय र राज्य सरकारको आलोचना भइरहेको छ ।
बाढी पीडितको उद्दारका लागि अस्ट्रेलियाको रक्षा फौज परिचालन गरिएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |