Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ १६, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
  • विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाईविशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई

प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगितामा खेलकुद महासंघ धादिङ विजयी

५०६ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

वागमती प्रदेश स्तरीय पुरुष डबल्स ब्याडमिण्टन प्रतियोगिता–२०७८ को उपाधी खेलकुद महासंघ धादिङका राम–लक्ष्मणले जितेका छन् ।

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा हेटौंडा भएको व्याडमिन्टन प्रतियोगितामा नेपाल खेलकुद महासंघ धादिङबाट प्रतिनिधित्व गर्नुभएका राम लक्ष्मणले प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिताको उपाधी जितेका हुन्।

शुक्रबार भएको फाईनल खेलमा चितवनका केवल न्यौपाने र राजु थापालाई २१–१८,२१–२३, २१–१५ स्कोरले पाखा लगाउँदै धादिङका राम–लक्ष्मणले उपाधी जितेको नेपाल खेलकुद महासंघ धादिङको संयोजकमा सुनिल तामाङले जानकारी दिनुभयो।

धादिङका राम–लक्ष्मण फागुन ९ गते तनहुँको दमौलीमा सम्पन्न भएको व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिता जितेर आएसँगै बागमती प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन हेटौंडा पुग्नुभएको थियो ।

प्रतियोगीतामा चितवनका केवल न्यौपाने र राजु थापा दोस्रो र सिन्धुपाल्चोकका राजन तेस्रो हुनुभएको छ ।प्रतियोगीतामा काठमाडौं, भक्तपुर र ललितपुर बाहेक दश जिल्लाको सहभागीता रहेको थियो ।

"No

"No

"No

"No

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • उपाध्यक्ष कप महिला भलिबलको उपाधि चौतारा मावि ‘सी’लाई

    उपाध्यक्ष कप महिला भलिबलको उपाधि चौतारा मावि ‘सी’लाई

  • नेत्रावती डबजोङमा प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

    नेत्रावती डबजोङमा प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

  • बागमती प्रदेश स्तरिय  मनोज स्मृति कप महिला भलिबलको उपाधी धादिङलाई

    बागमती प्रदेश स्तरिय मनोज स्मृति कप महिला भलिबलको उपाधी धादिङलाई

  • ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

    ज्वालामुखीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: त्रिपुरासुन्दरी मावि च्याम्पियन

  • समाचार
    दशौँ धादिङ महोत्सव जारी, शनिबार यी कलाकार आउँदै

    दशौँ धादिङ महोत्सव जारी, शनिबार यी कलाकार आउँदै

    धादिङ महोत्सव सुरु, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालद्धारा उद्धघाटन

    धादिङ महोत्सव सुरु, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालद्धारा उद्धघाटन

    उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश

    उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश

    धादिङ कांग्रेसले ५१ वटै वडामा प्रतिनिधि खटायो

    धादिङ कांग्रेसले ५१ वटै वडामा प्रतिनिधि खटायो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0