धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ सिर्जना प्रतिष्ठानको बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ ।
शनिबार निलकण्ठ मा.बि.को हलमा सम्पन्न भएको धादिङ सिर्जना प्रतिष्ठानको सिर्जनामय साधारण सभा तथा अधिबेशन बाट प्रकाश पौडेल पुनःअध्यक्षमा निर्वाचित हुनुभएको छ।
समितिको उपाध्यक्षमा सिर्जना अर्याल सचिबमा नवराज सापकोटा, सह सचिवमा अपिल कोईराला र कोषाध्यक्षमा सुस्मा नेपाल चयन हुनुभएको छ। त्यस्तै कार्यसमितिको सदस्यहरुमा सुरेश अर्याल, शिरिषा नेपाल, युवराज पाठक, रोजन श्रेष्ठ, अमृत अधिकारी, धन बहादुर श्रेष्ठ, नेत्रराज गुरुङ, रोशन कोईराला,पुजा थापा र मनिषा लामिछाने चयन भएका छन् ।
धादिङ सिर्जना प्रतिष्ठानको चयन, ललितकला र संस्कृतिको उन्नयन भन्ने नारालाई आत्मसाथ गर्दै स्थापित धादिङ सिर्जना प्रतिष्ठानले भाषा, साहित्य, सङ्गीत, कला र संस्कृतिको क्षेत्रमा कार्य गर्दै आएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |