निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
साहित्यको नविनतम काव्य प्रविधा धादिङे चेलि शर्मिला तिमल्सिनाको ‘अक्षता’ र ‘अक्षय’ अम्बिका धितालको अक्षय बाछिटा कृति विमोचन गरिएको छ ।बाछिटा प्रतिष्ठानको आयोजनामा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राध्यापक डा.हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा बाछिटा कृतिका विमोचन गरिएको हो।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रा.डा. पौडेलले ११ एघार अक्षरको संरचनामा निर्माण भएको बाछिटा विधालाई प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गर्न पहल गर्ने बताउनुभएको छ । तिमल्सीनाले लेख्नुभएको अक्षता नामक बाछिटामा ३ सय ६० बाछिता संग्रहित छ ।बाछिटा प्रबद्र्धक अमर त्यागीले बाछिटा विधा शुरु भएको छोटो समयमा नै आशा गरे भन्दा बढि बाछिटाकारहरुको उदय भएको र सो विधा प्रतिकात्मक र बिम्बात्मक हुनु पर्ने बताउनुभएको छ ।

अक्षता कृतिका स्रष्टा धादिङको गजुरी गाउँपालिकाकी शर्मिला तिमल्सिनाले बाछिटा लेख्ने महिलाहरुको संख्या बढि भए पनि कृति समावेशमा भने महिलालाई शून्य सिटमा समेत राखिएको तीतो यथार्थ र उपल्लो दर्जामा समेत महिला न्यून रहेकोमा दुःख व्यक्त गर्नुभयो।कानून अनुसार महिलाहरुलाई सहभागिता गराउनु पर्नेमा जोड दिनुभयो ।समारोहमा शेष पौडेल, नारायण गैरे, चेतनाथ धमला, खगेन्द्र बस्याल, विष्णु भट्टराइले आ (आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |