Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २७, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

जिल्ला समन्वय समिति धादिङको पाँचौं जिल्ला सभा सम्पन्न

५८३ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

जिल्ला समन्वय समिति धादिङको पाँचौं जिल्ला सभा सम्पन्न भएको छ । बुधबार धादिङबेशी स्थित जिल्ला समन्वय समिति धादिङको पाँचौ जिल्ला सभा तथा आर्थिक बर्ष २०७७/७८ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो।सभाले गत आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न कार्यक्रमको समीक्षा गरिएको थियो।

सभामा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत आ.व.मा समितिले ४० वटा नीतिगत निर्णयहरु गरेको बताउनुभयो। त्यसैगरी प्रमुख नेपालले संघ, प्रदेश र स्थानीय तहले एक आर्थिक वर्षको अवधिमा जिल्लाभित्र सञ्चालन भएका विकास निर्माण सम्बन्धि कामहरुको अनुगमन गरेको पनि बताउनुभयो ।

आ.व. २०७७/०७८ मा नदिजन्य तथा खानिजन्य पदार्थको अनुगमन गरी अवैध रुपमा हुने उत्खनन्, संकलन तथा ओसार प्रसारलाई नियन्त्रण र निरुत्साहन गर्न प्रयास गरेको पनि प्रमुख नेपालले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ।सभाले आगामी आर्थिक वर्षमा विगतका कामलाई निरन्तरता दिंदै स्थानीय तहले निर्माण गरेका ऐन, नियम र कानूनहरु सूचना केन्द्र स्थापना गरेर नागरिकलाई जानकारी दिने, ऐतिहासिक, धार्मिक, पर्यटन र कृषि लगायतका विषयवस्तुको जानकारी सहितको धादिङ दर्पण पुस्तक प्रकाशन गर्ने, साहित्य सम्मेलन आयोजना गर्ने, स्थानीय विपद व्यवस्थापनका कार्य योजना बनाउने लगायतका नीति तथा कार्यक्रम पारित गरेको प्रमुख नेपालले बताउनुभयो।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको सभामा संघिय साँसद भुमि प्रसाद त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो।सभालाई सम्वोधन संघिय साँसद भुमि प्रसाद त्रिपाठीले देशमा संघियता कार्यान्वयनमा जिल्ला समन्वय समितिले गरेको समन्वय र खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । समन्वय समितिले कम अधिकार र न्यून श्रोत साधनमा पनि संघ, प्रदेश र स्थानीय तीनै तहमा प्रभावकारी समन्वयको काम गरेको पनि त्रिपाठीले बताउनुभयो।

जिल्लासभालाई प्रदेस सांसदहरु डा. रामकुमार अधिकारी र जगत सिंखडा, धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल लगायतले सभा सफलताको शुभकामना दिनुभएको थियो। यसैगरी बुधबारबाट जिल्लाभित्रका सरकारी कार्यालय, स्थानीय तहको वार्षिक प्रगति समीक्षा गरिएको छ ।समीक्षा कार्यक्रमको पहिलो दिन बुधबार जिल्लाभित्रका सरकारी कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा गरेका कामहरुको वार्षिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको कार्यक्रम सार्वजनिक समेत गरेका थिए ।

वार्षिक प्रतिवदेन प्रस्तुत गर्दै कर्मचारीहरुले धादिङका अधिकांश सरकारी कार्यालयहरुमा कर्मचारी अभाव हुदा लक्षित कार्यक्रम सम्पन्न गर्न समस्या भएको बताएका छन् ।यस्तै कोरोना महामारीका कारण पनि योजनाअनुसारको काम सम्पन्न हुन नसकेको बताएका छन् ।भोलि सबै स्थानीय तह तथा केही गैरसरकारी संघसंस्थाको वार्षिक प्रगति समीक्षा गरिने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

    राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

  • नन्दानुभूती कविता सङ्ग्रह विमोचन

    नन्दानुभूती कविता सङ्ग्रह विमोचन

  • जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?

    जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?

  • “बच्छला सन्देश” पुस्तक विमोचन

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0