निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
नेपाल खेलकुद महासंघ धादिङको संयोजकमा सुनिल तामाङ चयन हुनुभएको छ । सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलाले केन्द्रिय कमिटि, आयोगहरु, सल्लाहाकार कमिटि लगाएत मातहतका प्रदेश, जिल्ला तथा तथा महानगर कमिटिको मूल नेतृत्व चयन गरेसँगै महासंघ धादिङको संयोजकमा सुनिल तामाङलाई चयन गरेको हो ।
तामाङ युवा संघ नेपाल धादिङको जिल्ला कमिटी सदस्य, धुनिबेशी नगर कमिटिको इन्चार्ज, लोकतान्त्रिक तामाङ संघ धादिङको जिल्ला उपाध्यक्ष समेत हुनुहुन्छ । गत मंगलबार ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित सम्पन्न भएको भेलाले १५ गते बुधबार केन्द्रिय कमिटि, आयोगहरु, सल्लाहाकार कमिटि लगाएत मातहतका प्रदेश, जिल्ला तथा तथा महानगर कमिटि नेतृत्वको नामावली सार्वजनिक गरेको हो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |