Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर २२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिनेससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
  • रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयनरायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशालासाना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला

सिद्धेश्वर माविका एसएलसी ब्याच २०५६ द्वारा ट्रयाकसुट तथा खेलकुद सामग्री वितरण

५५५ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

सिद्धलेक गाउँपालिका–२ मा रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी (एसएलसी ०५६ ब्याच) ले एकसय जना बालबालिकालाई ट्रयाक सुट सहयोग गरेका छन् । सिद्धेश्वर माविबाट २०५६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले मंगलबार बिधालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा एकदेखी कक्षा पाँचसम्मका एकसय जना विद्यार्थीहरुलाई ट्रयाक सुट र कक्षा ६ देखी कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरी खेलकुद सामाग्री (भलिबल, नेट, र पम्प) प्रदान गरेका छन् ।

"No​

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका सह–सचिव तथा बागमती प्रदेश प्रमुख कार्यालयका सचिव एवम् स्थानीय नारायण प्रसाद भट्टले सिद्धेश्वमा अध्ययनरत पूर्व विद्यार्थीहरुले सामुहिक रुपमा सहयोग प्रदान गर्नु अत्यन्त सुन्दर पक्ष रहेको बताउँदै आफू सिद्धेश्वको पूर्व विद्यार्थी समाजको अध्यक्ष भएको नाताल यस कार्यक्रम देख्दा आफूलाई लज्जाबोध भएको बताउनु भएको थियो ।

"No​

विभिन्न जिल्लाहरुको प्रमुख जिल्ला अधिकारी हुँदै प्रदेश प्रदेश प्रमुख कार्यालयका सचिव हुनुभएका भट्टले ०५६ सालका पूर्व विद्यार्थीहरुले विदालयलाई सहयोगको थालनी गर्नुभएको छ पहिलो पटक थालनी गर्न महत्वपूर्ण हो अब सबै ब्याचका पूर्व विद्यार्थीरुले यस कार्यक्रमबाट सिक्नु पर्ने बताउनु भएको थियो । विद्यालयका प्राध्यानाध्यापक हरि सिलवालले शुभकामना व्यक्त गर्दै विद्यालय हातामा भुतपुर्व पार्क बनाउन सकिएय विद्यालयको सुन्दरता पनि हुने र भुतपूर्व विदार्थीहरुको स्मरण हुने बताउनु भएको थियो ।

"No​

२०५६ सालको एसएलसी ब्याचकी सेकेण्ड छात्रा तथा ट्रयाक सुट र खेलकुद सामाग्री वितरण कार्यक्रमका कोर्डिनेटर नानुका भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका सह–सचिव तथा बागमती प्रदेश प्रमुख कार्यालयका सचिव एवम् स्थानीय नारायण प्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो । 

"No​

बिधालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिद्धलेक–२ का वडाध्यक्ष कमल गुरुङको बिशेष आतिथ्य रहेको कार्यक्रममा तात्कालिन बेला ०५६ का विद्यालय संचालन समितिका अध्यक्ष तथा जिसस कृष्ण अर्याल, समाजसेवी, बुद्धिजिवी, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

"No​

पूर्व विद्यार्थी ०५६ को एसएलसी ब्याचले प्रमुख अतिथिलाई शैक्षिक उन्नयनको लागि योगदान गरेकोमा सम्मान पत्र, विद्यालयलाई हरेक क्षेत्रमा आफ्ना विद्यार्थीको प्रतिनीधिहरु हुने गरि विद्यार्थी उत्पादन गरेको भन्दै कदर पत्र र अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । २०५६ सालको एसएलसी ब्याचका देश बिदेशमा छरिएर रहेका २३ जना पूर्व विद्यार्थीहरुले रकम संकलन गरी कुल १ लाख १४ हजार ७ सय ७४ रुपैयाँ बराबरको ट्रयाक सुट र खेलकुद सामाग्री वितरण गरिएको हो ।

"No​

"No​

"No​

ट्रयाक सुट र खेलकुद सामाग्री वितरणका लागि आर्थिक सहयोग गर्ने सिद्धेश्वर ०५६ SLC ब्याचका पूर्व विद्यार्थीहरु
१. राजन त्रिपाठी रु.१५ हजार
२. सोम थापा रु.१० हजार
३. अशोक नेपाल रु.१० हजार ४१९
४. दिपक श्रेष्ठ रु.१० हजार
५. सुन्दर आले रु.६ हजार
७. नानुका भट्ट रु.५ हजार
८. अस्मिता सिलवाल पोडेल रु.५ हजार
९. राजेन्द्र त्रिपाठी रु.५ हजार
१०. इश्वर सिलवाल रु.५ हजार
११. नारायण सिलवाल रु.५ हजार
१२. केदार अर्याल रु.४ हजार ९००
१३. डिलबहादुर पाटा मगर रु.४ हजार ४५०
१४. सुसिला पोखरेल रु.४ हजार
१५. लक्ष्मण दुवाडी रु.४ हजार
१६. गिता अर्याल रु.४ हजार
१७. सावित्रा सिलवाल रु.३ हजार ५
१८. अप्सरा अर्याल रु.३ हजार
१९. सविता तिवारी त्रिपाठी रु.३ हजार
२०. राममायाँ लोहनी रु.३ हजार
२१. बविता कडेल रु.२ हजार
२२. सिता दुवाडी लम्साल रु.२ हजार
२३. मेनुका सिलवला रु.१ हजार
२४. पार्वती भट्ट रु.५ हजार
२५. मालती सिलवाल रु.५ हजार
२६ निरकमल थापा रु.२ हजार

​

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

    क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

  • नेपाललाई विश्वकप छनोटको उपाधि

    नेपाललाई विश्वकप छनोटको उपाधि

  • आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

  • मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

  • समाचार
    चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0