Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक ३, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वासअन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
  • आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनाआजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

प्रयास नेपालद्धारा विद्यालयहरुलाई शैक्षिक,खेलकुद र स्वास्थ्य सामाग्री सहयोग

५३८ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

प्रयास नेपाल धादिङले ६ वटा विद्यालयहरुलाई शैक्षिक तथा खेलकुद र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मंगलबार ईट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकाहरु अध्ययनरत ६ वटा विद्यालयहरुलाई ग्लोबल फेयरनेश ईनिसियटिभको साझेदारीतामा संचालित ब्रेटर ब्रिक नेपाल कार्यक्रम अन्तरगत शैक्षिक तथा खेलकुद र स्वास्थ्य सामग्री सहयोग गरिएको हो । 

धादिङको थाक्रे गाउँपालिकाको श्री जनकल्याण आधारभुत विद्यालय, श्री जनता आधारभुत विद्यालय, श्री महाङकालेश्वरी मा.वि, श्री उडुवादेवी प्रजा आधारभुत विद्यालय र धुनीबेशी नगरपालिकाको श्री भुवनेश्री मा.वि र श्री महेशधर्म मा.वि गरि ६ वटा विद्यालयहरुमा सामाग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका ब्रेटर ब्रिक नेपाल कार्यक्रमका फिल्ड संयोजक सुनिता कडेलले जानकारी दिनुभयो ।

विद्यालयको आवश्यकता र मागको आधारमा शैक्षिक, खेलकुद तथा स्वास्थ्य सुरक्षाका सामाग्री (कापि, पेन्सिल, ईलेजर, कटर, डल, घडी, नेपालको नक्सा, प्रदेशको नक्सा, भलिबल, फुटबल, नेट, ब्याडमिन्टन, माक्स, सेनिटाईजर, थर्मलगन, पन्जा, साबुन लगायतको ३२ हजार बराबरको सामाग्री सहयोग गरिएको कडेलले बताउनुभयो । 

ब्रेटर ब्रिक नेपाल कार्यक्रम अन्तरगत धादिङ जिल्लाका धुनिबेसी नगरपालिका, थाक्र्रे र गजुरी गाउँपालिकामा रहेका ५ वटा ईट्टा उद्योगलाई बालश्रममुक्त गराई श्रमिकमैत्री ईट्टा उद्योग संचालन गर्न बालश्रम मान्य छैन, बाध्यकारी श्रम मान्य छैन, ज्याला तथा कार्य घण्टा, कार्यस्थल स्वास्थ्य र सुरक्षा तथा अमानविय व्यवहार मान्य छैन भन्ने बिबिएनका ५ वटा मापदण्डमा आधारित भई उद्योग संचालनमा सहयोग तथा सहजिकरण गर्दै आएको पनि फिल्ड संयोजक कडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • नेपाललाई विश्वकप छनोटको उपाधि

    नेपाललाई विश्वकप छनोटको उपाधि

  • आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

  • मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

  • युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

    युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

  • समाचार
    यस्तो रहनेछ तिहारमा मौसम

    यस्तो रहनेछ तिहारमा मौसम

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    नेपाललाई विश्वकप छनोटको उपाधि

    नेपाललाई विश्वकप छनोटको उपाधि

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0