Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर २२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिनेससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
  • रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयनरायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशालासाना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला

कँराते प्रशिक्षकमाथि हातपात गर्नेलाई कारबाही गर्न जिल्ला खेलकुद विकास समितिको माग

७०३ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

धादिङका कँराते प्रशिक्षक भिम गुरुङ माथि हातपात भएको घट्ना प्रति जिल्ला खेलकुद विकास समिति धादिङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार धादिङबेशी स्थित कभर्डहलमा कँराते प्रशिक्षणमै रहेको समयमा धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले प्रशिक्षक गुरुङलाई हातपात गरेको भन्दै खेलकुद विकास समिति धादिङले दोषिलाई कारबाहीको माग गर्दै विज्ञप्ति निकालेको हो । 

शुक्रबार बिहान ७ बजे प्रशिक्षणको समय प्रहरी प्रमुख सहितको टोलीले समय तालिका अघिनै कोट खालि गर्न भन्दै दवाव दिएको र पछि त्यसै विषयमा विवाद हुँदा मुक्का प्रहार भएको प्रशिक्षक भिम गुरुङले आरोप लगाएका छन् । उता प्रहरी प्रमुख रविन्द्र रेग्मीले भने भिम गुरुङले भनेको जस्तो आफुले मुक्का प्रहार नगरेको बताउनु भएको छ । 

प्रहरी प्रमुख रेग्मीले भन्नुभयो, ‘खेल्ने क्रममा सामान्य विवाद भएको हो,दुई वटा कोट मध्ये आफुहरुले एउटा कोटमा आफुहरुले खेलेको अर्को कोटमा उहाँहरु हुनुहुन्थ्यो उहाँले भिडियो खिच्नुभएछ, हाम्रो कर्मचारीले हटाउन लगाउनु भयो तर उहाँले मान्नु भएनछ मैले उहाँको पाखुरामा समातेको हो ।’ 

घटनाको भत्सर्ना गर्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले जिल्लाको स्थापित कराँते गुरु माथिनै यस खालको दादागिरी पुर्वक भएको घटनाको दोषिलाई कारवाही गर्न माग गरेका छन् । खेलकुद विकास समितिका अध्यक्ष तामाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ७ बजे सम्म हाम्रो कँराते खेलको समय र त्यसपछि व्याडमिन्टनको समय हो भन्दा त बढि बोल्छस् भन्दै प्रहरी प्रमुख रेग्मीले व्याडमिन्टन ¥याकेटले हान्नुका साथै छातिमा मुक्का प्रहार गरेको घटना प्रति जिल्ला खेलकुद विकास समितिको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घट्ना प्रति घोर भत्र्सना गर्दछौ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय खेलकुद परिषद अन्र्तगतको कर्मचारी कँराते सहायक प्रशिक्षक माथि डियुटी समयमा यसरी जिल्लाकै शान्ती सुरक्षा प्रमुखद्धारा नै गुण्डा गर्दी शैलीमा अभद्र व्यवहारको साथै हातपात गर्नु अमानविय कार्य हो । घटनाका दोषीलाई कारबाहिको माग गर्दछौ, विज्ञप्तिमा भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

    क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

  • नेपाललाई विश्वकप छनोटको उपाधि

    नेपाललाई विश्वकप छनोटको उपाधि

  • आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

  • मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

  • समाचार
    चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0