Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २४, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनीमा भदौ २७ र २८ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

१३५३ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २४, बुधबार (४ घण्टा अघि)
अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनीमा भदौ २७ र २८ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

धादिङ,२४ भदौ
अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनी स्थित बैरेनी अस्पतालमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। बाढी प्रभावित सहित स्थानीय नागरिकहरुलाई विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुई दिने शिविरको आयोजना गरीएको अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरमालले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा हुन लागेको शिविर भदौ २७(शनिवार) र २८ गते (आईतबार) बैरेनी अस्पतालमा सञ्चालन हुनेछ। शिविरमा सर्वसाधारणले विभिन्न स्वास्थ्य समस्याका लागि विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष स्वास्थ्य परीक्षण तथा परामर्श लिन सक्नेछन्।शिविरमा जनरल फिजिसियन, मानसिक रोग विशेषज्ञ, महिला रोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान गरिने संस्थाका महासचिव बाबुकाजी भण्डारीले जानकारी दिनुभयो। भदौ २७ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र भदौ २८ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म शिविर सञ्चालन हुने भण्डारीले बताउनुभयो ।

विशेषज्ञ चिकित्सकको सेवा लिन टाढा जानुपर्ने बाध्यता रहेका ग्रामीण तथा स्थानीय बासिन्दालाई लक्षित गरी शिविर आयोजना गरिएको हो। आयोजकका अनुसार सामान्य स्वास्थ्य समस्यादेखि मानसिक स्वास्थ्य, महिला स्वास्थ्य तथा हाडजोर्नीसँग सम्बन्धित समस्याको पहिचान, परामर्श र आवश्यक स्वास्थ्य सुझाव शिविरबाट उपलब्ध गराइनेछ।शिविरलाई ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ सेवा समाज कतारले सहयोग गरेका छन् भने गल्छी गाउँपालिका स्थानीय सहयोगीका रूपमा रहेको छ।आयोजकले स्वास्थ्य समस्या भएका स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिन आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बाढी प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याणद्वारा रु १ लाख ११ हजार १११ सहयोग

    बाढी प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याणद्वारा रु १ लाख ११ हजार १११ सहयोग

  • फुर्केखोला वैकल्पिक सडक बुधबारपनि बन्द, धादिङबेशी–सुनौलाबजार हुँदै यात्रा गर्न आग्रह

    फुर्केखोला वैकल्पिक सडक बुधबारपनि बन्द, धादिङबेशी–सुनौलाबजार हुँदै यात्रा गर्न आग्रह

  • कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

    कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

  • कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

  • समाचार
    बाढी प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याणद्वारा रु १ लाख ११ हजार १११ सहयोग

    बाढी प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याणद्वारा रु १ लाख ११ हजार १११ सहयोग

    अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनीमा भदौ २७ र २८ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

    अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनीमा भदौ २७ र २८ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

    फुर्केखोला वैकल्पिक सडक बुधबारपनि बन्द, धादिङबेशी–सुनौलाबजार हुँदै यात्रा गर्न आग्रह

    फुर्केखोला वैकल्पिक सडक बुधबारपनि बन्द, धादिङबेशी–सुनौलाबजार हुँदै यात्रा गर्न आग्रह

    कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

    कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0