धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङकाे गल्छी गाउँ पालिका वडा नम्बर ४ बैरेनी बेल्खु बीचमा पर्ने चिरौदी खोलामा सुख्खा पहिराे जाँदा कार पुरिएर चारजना घाईते भएका छन् ।
सडक माथिबाट सुख्खा पहिरो खस्न जाँदा गजुरी तर्फ बाट काठमाण्डौ तर्फ जादै गरेको ग २ च ७८८५ नम्बर कार पुरिएको छ । कारमा सवार ४ जना घाईते अवस्थामा उद्धार गरि बैरेनी अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयाे ।
सुख्खा पहिराे खसेपछि राजमार्गमा ६० मिटरभन्दा बढी भाग पुरिएपछि राजमार्ग अवरुद्ध भएकाे छ । घटना स्थलमा दुई वटा (Jcb) ले पहिराे पन्छाई रहेकाे छ । यतिखेरराजमार्ग अवरुद्ध छ । २ घण्टापछि राजमार्ग पहिराे पन्छायर संचालनमा अाउने प्रहरीले जनाएकाे छ । पहिराेपछि राजमार्गमा सवारी साधनकाे लामाे जाम लागेकाे छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |