प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,४ भदौ
धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा आज(शुक्रबार) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको । अतिरिक्त क्रियाकलाप अन्तरगत आज गणित तथा विज्ञान विषय सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । जुनियर र सिनियर टिम बिच अन्तर सदनात्मक प्रतियोगिता सम्पन्न भएको हो । विद्यालयले विद्यार्थीहरुको आन्तरिक क्षमता प्रफुष्टन गर्ने उदेश्यले विभिन्न कार्यक्रम सन्चालन गर्दै आईरहेको छ ।

जुनियर समुहमा कक्षा ४ देखी ६ कक्षा सम्मका ८ वटा समुहहरुको सहभागिता रहेको थियो । जसमा ब्लु हाउस प्रथम,रेडि हाउस द्धितिय र तृतीय पनि रेड हाउस बन्न सफल भएको छ । यसैगरी सिनियर समुह अन्तरगत कक्ष ७ देखी १० सम्मका ८ वटा समुहको सहभागिता रहेको थियो । जसमा रेड हाउस प्रथम,गी्रन हाउस द्धितिय र ब्लु हाउस तृतीय हुन सफल भएको कार्यक्रम संयोजक ईन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने समुहलाई मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको श्रेष्ठले जानकारी दिनुभयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |