धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,३० भदौ
धादिङ समाज दक्षिण कोरियाको अध्यक्ष उत्तम थापा निर्वाचित हुनुभएको छ । समाजको १० औँ अधिवेशनबाट उत्तम थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।संस्थाको बरिष्ठ उपाध्यक्षमा रण बहादुर घले,उपाध्यक्षमा दिपक थापा,महिला उपाध्यक्षमा गायत्री थापा,महासचिवमा विष्णु वि.क.,सचिवमा प्रकाशमान श्रेष्ठ,कोषाध्यक्ष हरिशरण काप्री,सह कोषाध्यक्ष दिपेन्द्र सिंखडा चयन हुनुभएको हो ।
यसैगरी सदस्यहरुमा हरिचन्द्र अर्याल,सुरेन्द्र ठकुरी,अमृत आले र सुनिल श्रेष्ठ चयन हुनुभएको छ ।धादिङ समाज दक्षिण कोरियाले जिल्लामा सामाजिक क्षेत्रामा काम गर्दै आईरहेको छ ।समाजले धादिङबेसीमा अपांगमैत्री शौचाल निर्माण र एम्बुलेन्स हस्तान्तरण गरीसकेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |