धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । निरन्तर परिरहेको अबिरल बर्साको कारण पुलको छेउमा माटो बगाउँदा अबरुद्ध हुन पुगेको उत्तरी धादिङ जाने सडकमार्ग पुन सञ्चालनमा आएको छ । नीलकण्ठ नगरपालिकाको आह्वानमा आज उप मेयर दिपक बिश्वकर्माको नेतृत्वमा करिव ५० जनाको हाराहरीले श्रमदान गरि उक्त सडकलाई सुचारु गरिएको हो ।श्रमदानमा नगरपालिकाका सल्लाहकार दिपक कोईरालाको समेत उपस्थिति रहेको थियो ।
हाल कजवेको छेउमा प्राविधिक स्टेमेट अनुसार ग्याविन जाली भरिएको छ । नीलकण्ठ नगरपालिकाको प्राविधिक तथा आवश्यक सामाग्रीको सहयोगमा उक्त सडक सुचारु भएको हो ।
सदरमुकामलाई उत्तरी धादिङतर्फ जोड्ने पुलको थोपलखोला कजवे पुलको पशुपति मन्दिरतर्फको भाग बाढिले बगाएको थियो । श्रमदानमार्फत सडक सुचारु भएपछि उक्त क्षेत्रभएर आवात जावत गर्ने स्थानियहरु खुसी भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |