प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,११ भदौ
धादिङबेसीमा रहेको चिल्ड्रेनपाकृ आवासीय माध्यमिक विद्यालयमा तहगत वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको शैक्षिक कार्यपात्रो अनुसार कक्षा ६ देखी ९ सम्मका विद्यार्थीहरुलाई दुई तहमा विभाजन गरी वादविवाद कार्यक्रम सम्पन्न भएको विद्यालयका संयोजक शशी यर्यालले जानकारी दिनुभयो । विद्यालयको आफ्ने कार्यक्रम हलमा सन्चालन गरिएको सो कार्यक्रममा विद्यार्थीहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।
कक्षा ६ र ७ का विद्यार्थीहरुबिच Birthdays should be celebrated by cutting cake विषयमा सम्पन्न भएको प्रतियोगितामा विवश रोक्का प्रथम,प्रईशा अधिकारी द्धितिय,लिविया तामाङ तृतीय र दिवन बुढाथोकी र गंगा शाह सान्त्वना हुनुभएको छ । कक्षा ८ र ९ विद्यार्थीबिच Birthdays should be celebrated by cutting cake शिर्षकमा सम्पन्न भएको प्रतियोगितामा आयुश्मा सिंजाली प्रथम,आयश्मा मरहट्टा द्धितीय,दिप्सन सिंखडा तृतीय र रितिश्का गुरुङ सान्त्वना हुनुभएको छ ।यसैगरी श्रीकृष्ण जन्माष्ठमीको अवसरमा विद्यार्थीहरुलाई राधा कृष्ण बनाई पर्वको महत्वको विषयमा विद्यार्थीहरुलाई जानकारी गराईएको प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |