Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन १९, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • अ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचितअ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचित
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

नीलकण्ठ बालमन्दिर मावि अन्तराष्ट्रिय गुणस्तर (आईएसओ) गुणस्तर प्रमाणित विद्यालय बन्ने

७४६ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ७, शुक्रबार (१ साल अघि)
नीलकण्ठ बालमन्दिर मावि अन्तराष्ट्रिय गुणस्तर (आईएसओ) गुणस्तर प्रमाणित विद्यालय बन्ने

धादिङ,७ भदौ 
धादिङबेसीमा रहेको नमुना सामुदायिक विद्यालय नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त गर्न प्रक्रिया अघि बढाएको छ । शुक्रबार नीलकण्ठ बालमन्दिर माविमा भएको अभिमुखीकरण कार्यक्रममा आईएसओ चिन्ह प्राप्त गर्ने विषयमा प्रक्रिया अघि बढाईएको हो ।अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह २१००१ को सटिर्फिकेट प्राप्तीका लागि प्रक्रिया अगाडी बढाउने धादिङको पहिलो र देशभरबाट दोस्रो विद्यालय बनेको छ ।
नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय र आइएसओ कै परामर्शमा एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सि बिच आज(शुक्रबार) सम्झौता भएको छ ।

विद्यालयले सुधार गर्नुपर्ने कुराहरु सुधार गरी व्यवस्थापन सुधार योजना कार्यन्वयन प्रतिबद्धता जनाएपछि ३ महिना पछि आईएसओले लोगो (चिन्ह) प्रयोग गर्न पाउने गरी प्रमाणपत्र दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाले जानकारी दिनुभयो । नमुना विद्यालय बनाएसँगै अब अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ सर्टिफिकेट लिने गरी काम गर्न लागिएको बताउनुभयो । एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सिको सहयोगमा प्रारम्भिक इन्डिकेटर पुरा गरेर २ महिना भित्रमा रजिष्टेशन गर्ने र एक वर्ष भित्रमा सबै सूचाङ्कहरु पुरा गरेर अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ २१००१ को सटिर्फिकेट प्राप्त गर्ने प्रक्रियामा नीलकण्ठ बालमन्दिर मावि रहेको विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीकारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

  • दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

  • पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

    पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

  • समाचार
    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

    पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0