धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, ०७ भाद्र ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा खसेको पहिरो आंशिक हटाइएको छ।
बुधबार दिउँसो ठूलो पहिरो खसेपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग पहिरो आंशिक हटाइएसँगै एकतर्फी सञ्चालनमा रहेको मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो।
सडक बिहीबार साँझ साढे ५ बजेदेखि नै एकतर्फी सञ्चालनमा रहेको उहाँले बताउनुभयो । बाँकी पहिरो ठेकेदारले नै आफ्नो तरिकाले पन्छाउने तर बाटो नै बन्द गरेर पहिरो पन्छाउने काम नहुने उहाँले बताउनुभयो ।
‘धेरै माटोहरू फाल्नुपर्ने हुन्छ, माटो फाल्ने ठाउँ खोजी भएपछि काम हुन्छ,’ उहाँले भन्नुभयो । सडक एकतर्फी हुँदा पृथ्वी मुग्लिन–पोखरा खण्डमा सवारीको चाप बढेको छ।
साना तथा मझौला सवारी साधनलाई तालघरे–दरैपधेरा हुँदै घाँसीकुवा सडक पनि प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। त्यस्तै घाँसीकुवा–पोल्याण्ड, रानीगाउँ हुँदै तालघरे सडक प्रयोग गर्न पनि भनिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |