धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२९ साउन
धादिङबेशीमा रहेको चिल्ड्रेनपार्क माध्यामिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको शैक्षिक कार्यपात्रो अनुसार कक्षा १ र २ को वक्तृत्वकला मंलबार सम्पन्न भएको विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले जानकारी दिनुभयो । ४७ जना विद्यार्थीहरूको सहभागितामा विद्यालयले आफ्नै हलमा कक्षा १ का लागि सरसफाई’ शीषर्क र कक्षा २ का लागि ’स्वस्थ वातावरण’ शिर्षक दिइएको थियो ।

कार्यक्रममा कक्षा १ बाट कृजल अर्याल प्रथम, प्रश्ना थापा द्वितीय, ऋज्वी थापा तृतीय र संयम खड्का र रूक्सन कुवर सान्त्वना भएका छन् । त्यसैगरी कक्षा २ बाट आरोन्स गुरूङ प्रथम, दिया थापा द्वितीय, सुप्रिया गुरूङले तृतीय र एन्जिला गुरूङ र स्पर्श बसौला सान्त्वना हुन सफल भएका छन् । उत्कृष्ट हुने विद्यार्थीहरुलार्ई बधाई दिदै विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले पुरस्कार वितरणे गर्नु भएको थियो । सानै उमेरदेखि विद्यार्थीहरूको बोल्ने कलालाई राम्रो बनाउन नेपाली विभागले यस्तो कार्यक्रमको आयोजना गरीएको कार्यक्रकका संयोजक शिक्षक भरत कुमार श्रेष्ठले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |