धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२५ साउन ।
नीलकण्ठ जेष्ठ नागरीक संघ नगर कार्यसमिति धादिङले पशुपति परिसरमा भएको कोटीहोम महायज्ञमा १५ हजार ५१० रुपैयाँ सहयोग गरेको छ । मानव सेवा फाउण्डेशन, नेपाल लगायत झण्डै एक दर्जन संघसंस्थाको आयोजनामा भइरहेको कोटिहोम महायज्ञमा १५ हजार ५१० रुपैयाँ सहयोग गरेको हो ।
बुधबार र बिहीबार नीलकण्ठ जेष्ठ नागरीक संघ नगर कार्यसमितिका अध्यक्ष अब्जनाथ सापकोटाको नेतृत्वमा कोटीहोम दर्शन भ्रमणको लागि गएको थियो। उक्त अवसरमा मानव सेवा फाउण्डेशन सहयोग गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
साथै मानव सेवा फाउन्डेसनका बाल योगेश्वर बिजय कृष्ण मुर्ती महाराजलाई संस्थाको तर्फबाट धादिङ जिल्लाको नक्सा भएको मायाको चिनो हस्तान्तरण गरिएको सापकोटाले बताउनुभयो । साउन १ गते देखि सुरु भएको महायज्ञ ३२ गतेसम्म सञ्चालन हुनेछ ।







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |