प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । धादिङ वार एसोसियसनको ३६ औँ बार्षिक साधारणसभा तथा १८ औँ अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले अध्यक्षमा अधिवक्ता टंककुमार श्रेष्ठ चयन गरेको छ ।
सिद्धलेकमा भएको साधारणसभा तथा अधिबेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट, सचिवमा अधिवक्ता रामकृष्ण अधिकारी, कोषाध्यक्षमा अधिवक्ता खिल गिरि र सदस्यहरु अधिवक्ता विश्वराज अधिकारी, अधिवक्ता गोपि अर्याल, अधिवक्ता अम्बिका घिमिरे श्रेष्ठ, अधिवक्ता विनोदमान श्रेष्ठ र दिनेश दुवाडी चयन हुनुभएको छ ।
धादिङ वार एसोसियसनका निवर्तमान अध्यक्ष विश्वराज अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा सचिव अधिवक्ता रामचन्द्र भट्टले प्रगति प्रतिवेदन, कोषाध्यक्ष अधिवक्ता रामकृष्ण अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो प्रतिवेदनहरु सर्वसहमत पास गरिएको छ । हाल धादिङ वार एसोसियसनमा १९ जना सदस्य रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |