धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । नीलकण्ठ नगरपालिकाले आज शोक विदा दिएको छ । नगरपालिकाको कार्यालय अन्तर्गतको शहरी स्वास्थ्य क्लिनिक, धादिङवेसीमा अ.हे.व. पदमा कार्यरत कर्मचारी अञ्जली कोइराला निधनमा आज शोक विदा दिएको हो ।
कोईरालाको मिति २०८१ साल श्रावण १७ गते भएको असमायिक निधन भएको थियो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पुरुषोत्तम सुवेदीद्धारा हस्ताक्षरित सुचनामा आज नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरु तथा स्वास्थ्यसंस्थाहरुमा शोक विदा दिएको उल्लेख गरिएको छ ।
यस्तो छ, नीलकण्ठ नगरपालिकाद्धारा जारी सूचना
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |