धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसर पारेर गजुरी गा.पा वडा नं २ स्थित भद्रकाली बृद्धा आश्रमका बृद्धा बा–आमा र भद्रकाली गुरूकुल संस्कृत वेद विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु संग भेटघाट गरि खुसी साटासाट गर्नुभएको छ ।
अध्यक्ष गणेशलाल श्रेष्ठले आफ्नो जन्मोत्सवलाई साथीभाई र आफन्त संग रमाईलो र भोज भतेर भन्दा पनि सामाजिक कामलाई प्राथिमिकता दिनु भएको हो । शनिबार बिहानै भद्रकाली बृद्धा आश्रममा रहेका बृद्वा आमा, बुबाहरूलाई भेटघाट तथा न्यानो कोसेली प्रदान गरेर आशिर्वाद लिँदै र माया बाँड्नु भएको हो ।
त्यसैगरी उहाँले भद्रकाली गुरूकुल संस्कृत वेद विद्यालयमा अध्ययनरत बटुक/विद्यार्थीहरूलाई कपि पेन वितरण गर्नुहुँदै भद्रकाली गुरुकुल संस्कृत वेद बिधालय ब्यबस्थापन समिति कोषमा पाँच हजार एक सय रकम दान गर्नुभएको छ । सोहि समारोहमा डाक्टर अजित पाण्डेले पनि कोषमा एक हजार एक सय रुपैया सहयोग गर्नु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |