धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
गोरखा । बाढी नियन्त्रणका लागि ग्याविन वाल लगाउन जेसिभी उपलब्ध नगराएको भन्दै गोरखाका किसानहरुले गोरखा नगरपालिकाको कार्यालय परिसरमा रोपाई गरेका छन् । गोरखा नगरपालिका वडा नम्वर ३ र ५ का किसानहरुले बिरोध स्वरुप शुक्रवार दिउँसो कार्यालय परिसरमा रोपाई गरेका हुन् ।
गत असार २७ गते बेनिखोलामा आएको बाढी पसेर करिव डेढ सय रोपनी क्षेत्रफलको धान खेति बगाएपछि त्यहाँ ग्याविन जाली भर्न फाउण्डेशन खन्ने कामका लागि नगरपालिकासँग मेसिन माग्दा आलटाल गरेपछि बिरोधमा उत्रिन बाध्य भएका बिरोधमा उत्रिएका किसानहरुले बताएका छन् । खोलामा आएको बाढीका कारण १९ वटा कुलोमा क्षति समेत पुगेको उनिहरुको भनाई छ ।
तारजाली, त्यो भर्ने पैसा र गाडी रिजर्भ गरेर आएको भाडा नगरपालिकाले व्यहोनुर््पर्ने उनीहरुको माग छ । माग पूरा नभए नगरपालिकाको कामकाज ठप्प बनाउने उनिहरुले चेतावनी समेत दिएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |