Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

रुबीभ्यालीमा बाढी र पहिरोले ४ पुल बगायो, लापा जाने बाटो बन्द, जोखिम बस्तीमा घर छाड्न नमान्दा पहिरोले पुर्ने डर

८६४ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण ११, शुक्रबार (१ साल अघि)
रुबीभ्यालीमा बाढी र पहिरोले ४ पुल बगायो, लापा जाने बाटो बन्द, जोखिम बस्तीमा घर छाड्न नमान्दा पहिरोले पुर्ने डर

धादिङबेशी । उत्तरी धादिङ रुबीभ्याली गाउँपालिकाको विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ र ६ का ४ वटा पुल बगाएपछि धेरै गाउँको आवत जावत बन्द भएको छ । वर्षको कारण खोला बढेका कारण विद्यालय जानुपर्ने बालबालिकासमेत विद्यालय जान पाएका छैनन् ।

रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित तिनचेत नेसुङ खोलामा रहेको ढलान पुल बाडीले बगाएपछि तिनचेत, चपाङचेत, छुम्राङ, तेनचेत आदी स्थानसंग सम्पर्क विच्छेद भएको छ । रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ जोड्ने राखोला काठेपुल, गल्दी खादिङको ट्रस पुल, थुवाखोला ट्रस पुल वर्षापछिको खोलाले बगाएपछि विद्यार्थीहरु समेत आवतजावत बन्द भएको लापाका स्थानीयबासी जिवन तामाङले बताउनुभयो । ठूलो गाउँमा एसईई दिने विद्यार्थी ट्युसन पढाउने भएपनि पुल बगाएपछि विद्यार्थीहरु ट्युसन पढाउने ठाउँसम्म समेत आवतजावत गर्न पाएका छैनन् ।

१० दिनदेखिको लगातार वर्षाले रुबीभ्यालीको धेरै गाउँ क्षतविक्षत बनाएको भएपनि स्थानीय सरकारका प्रतिनिधिले बेवास्ता गरेको स्थानीयबासीको आरोप छ । बोराङबाट लापा जान नसकिनेगरि आँखु खोला लगायतको खोलाले खोला छेउको बाटो भत्काएपछि गाउँबासी गाउँ जानसमकेत पाएका छैनन् । लापा ठूलो गाउँ, कपुर गाउँ, खादिङ लगायतको लापा क्षेत्रमा खाद्यान्न समेत लान नसकिनेगरि बाटो खोलाले बगाएर सम्पर्क विच्छेद भएको र जोखिम उठाएर नागरिकहरु आउजाउ गरिरहेको लापाका घनबहादुर तामाङले बताउनुभयो ।

गाउँपालिका कर्मचारी भएको गाउँमा भएको क्षतिको जानकारी लिएर घनबहादुर तामाङ पालिका कार्यालय पुगेका छन् । भत्किएको एक वटा काठेपुल स्थानीयबासीले कामचलाउ मर्मत गरेर बनाएपनि जोखिम भने कम नभएको लापाबासीको भनाइ छ । वर्षाका कारण पहिरोले गर्दा धेरैजसो गाउँ जोखिममा परेको छ । लापाको तायुम, ब्रमदाङको १० घर, नेवेरको ५६ घरमध्ये ४२ घर, हिन्दुङको १ सय २० घर, रावा अवोइको १२ घर पहिरोको उच्च जोखिममा छ । गाउँमा पहिरो आएको छ तर सुरक्षित बस्नुपर्ने भएपनि गाउँबासी जोखिमको घरमा बसि रहेका छन् । अवोइको ३ घर भने हाल घर छाडेर त्रिपालमुनी बसिरहेका छन् ।

सरकारले जोखिम बस्ती भनेर घडेरी किन्ने पैसा दिएको भएपनि वडा नम्बर ५ को तेनचेतको ४२ घर, तिनचेतको ६८ घर, चपाङचेतको ३५ घर, छुमराङको ३६ घरका केही नागरिक अझै पहिरो आइरहेको भएपनि सोही जोखिम स्थानमा बसीरहेका छन् । केही नागरिक भने नीलकण्ठ नगरपालिका क्षेत्रमा घडेरी किनेर बसिरहेका छन् । उनिहरुका लागि सरकारले घडेरी किन्न २ लाख घर बनाउन ३ लाख उपलब्ध गराएर घर बनाएको भनिएपनि भूकम्पपछि जोखिमबस्ती केही मानिसले भने छाड्न मानेका छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

  • नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

  • समाचार
    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0