प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । गंगाजमुना गाउँपालिका वडा नं २ तावलमा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम मंगलबारबाट शुरु भएको छ । गंगाजमुना वडा नं २ का वडाध्यक्ष बल बहादुर तामाङको आतिथ्यतामा शुर भएको नेतृत्व विकास सम्बन्धि २ दिने तालिममा १३ जना सहभागीता रहेको थियो ।
बुधबार सम्म संचालन हुने तालिम उद्घघाटनमा सत्रमा शुभ कामना दिनु हुँदै वडाध्यक्ष बल बहादुर तामाङले कृषकहरुले परम्परागत खेती प्रणालीबाट अब व्यवसायिक खेती गर्न अग्रसर हुनु पर्ने र यसको लागि गाउँपालिकाले प्रयास नेपाल,धादिङ सँग समन्वय र सहकार्य गरि कृषि तथा पशुपालनमा उत्पादन तथा उत्पादकत्व बढाउन कार्यक्रम संचालन गरिएको बताउनु भयो ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत वडा नं १ र २ मा गठित कृषक समुहका पदाधिकारीहरुको लागि २ नेतृत्व विकास तालिम संचालन गरिएको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |