प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१२ बैशाख
धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा तेस्रो पटक पालिका स्तरीय शुन्दर हस्तलेखन प्रतियोगिता हुने भएको छ । मार्पाक सामुदायिक क्लबको आयोजना, निरन्जना माद्यामिक विद्यालयको संयोजन तथा गजकेशर थामे अधिकारी कल्याण समाजको प्रायोजकमा बैशाख १५ गते हस्तलेखन प्रतियोगिता हुने भएको हो ।
नेपाली र अंग्रेजी दुबै माध्यामबाट हुने प्रतियोगितामा गाउँपालिका भित्रका ८ वटा बिध्यालयहरुको कक्षा ५ देखि कक्षा ८ सम्मका बिध्यार्थीहरुले सहभागिता जनाउन सक्ने बताईएको छ । प्रतियोगिता बैशाख १५ गते, शुक्रबार, बिहान ११ः०० बजे निरन्जना माद्यामिक विद्यालयको परिसर, मार्पाकमा हुने आयोजकले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |