Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ ४, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • तासको घरतासको घर
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा

अराजक मन्त्री कहिले सुध्रन्छन् ?(सम्पादकीय)

२९६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ५, आईतबार (२ साल अघि)
अराजक मन्त्री कहिले सुध्रन्छन् ?(सम्पादकीय)

धादिङ,०५ असार ।
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहदुर आलेले आफूलाई धम्क्याएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र प्रहरी परिषर टेकुमा उजुरी दिएका छन् । केही दिनअघि मात्रै आलेले अधिकारीलाई हातपात गरेको र अपशब्द गरेको घटना सार्वजनिक भएको थियो ।

पर्यटन मन्त्री आलेले आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गर्नुका साथै हातपातसम्म गरेको स्वयम् अधिकारीले बताएका छन् । आलेले अपशब्द गरेको अडियो समेत अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ भने आलोचनाले सामाजिक संजाल तातेको छ । एमाले छाडेर समाजवादी पार्टीबाट प्रतिनिधित्व गरेका आले यस अघि पनि पटक पटक विवादमा आइसकेका छन् ।

मन्त्री जस्तो गरिमामय पदको खिल्ली उडाउँदै नराम्रा गाली गलौज तथा हातपातमा समेत उत्रेर आफ्नो चरित्रको उजागर गरेको आरोप उनीमाथि लागेको छ भने, चरित्रहिन मन्त्रीलाई पदमा बसिरहन नैतिकता नदिने भद्रा आलेलाई प्रधानमन्त्रीले नै बख्रास्त गर्नुपर्ने तर्क उठिरहेको छ ।

पछिल्लो समय मन्त्री आले आफुले भनेको नमान्नेहरुको विरुद्धमा आक्रामक भएर लाग्ने गरेका छन् नेपाल एयरलायन्समा पनि उनले केही मान्छेलाई जागिर लगाइदिन सिफारिस गरेको र त्यो ढिला्े हुँदा उनी रिसाएको बताइएको छ । आलेले आफु मन्त्रीको पदमा रहेको कुरा समेत विर्सिएर त्यस्तो प्रकारको हर्कत गर्न नहुने थियो । मन्त्री पदमा रहेकाहरुबाटै यस्तो प्रकारको हुलहुज्जत गर्नु, गाली गलौज गर्नु, नागरिक वा सार्वजनिक पदधारण गरेकाहरुमाथि नै हातपात गर्दै हिड्नु भनेको दुःखद् कुरा पनि हो ।

मन्त्रीको आलेको पछिल्लो गतिविधिका कारण नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री पदबाट तुरुन्त राजिनामा दिन निर्देशन समेत दिइसकेका बताइएको छ । यसअघि पनि आलेले मुम्बइमा कार्यरत एक नेपालीसंग मेसेन्जरमा भिडियोकल गरी गाली गलौज गरेको भिडियो सार्वजनिक भएको थियो तर, त्यसपछि बतास समुहसंगको घम्साघम्सी पछि फिल्डमा काम हुने गरी परिणाम निकाल्ने मन्त्री भएको भन्दै आलोचना केही मथ्थर भए पनि अहिले उनको आलोचना चरम विन्दुमा पुगेको छ ।

हुनत यसपटक अर्का एक मन्त्री पनि विवादित भैरहेकी छिन आर्थिक लेनदेन देखी सांस्कृतिक विचलनसम्म मन्त्रीहरुमा आईरहेको समाचारहरु हाम्रा सामु नभएका होइनन् तर आलेले भने दादागिरीको शैलीमा आफ्ना गतिविधि अगाडि बढाइरहेका छन् । यस्तो गतिविधिले कदापी राम्रो गर्दैन ।

मन्त्री मात्रै होइन यस्ता खालका क्रियाकलापले सिंगो पार्टी पंक्तिमा समेत दाग लाग्नेछ यसर्थ यस्ता हर्कत गर्नेहरुलाई सरकारका प्रमुखले तुरुन्त निलम्बन गर्न हिम्मत गर्नुपर्छ त्यो कुरामा प्रधानमन्त्री देउवाको समेत कमजोरी रह्यो । आफ्नै सरकारमा रहेका मन्त्रीले किन यस्तो गर्दैछन् ? यसले सिंगो सरकारलाई औजस आउन सक्छ भन्ने कुराको मुल्याँकन गर्न हाम्रा प्रधानमन्त्रीले किन ढिलाई गरे ?

सिंगो राष्ट्रको अभिभावकको रुपमा आफ्नो भूमीका देखाउनुपर्ने मन्त्रीले यसरी जाइलाग्नु राम्रो कुरा होइन प्रधानमन्त्रीले पनि यो कुरा बुझुन् र बर्खास्ती गर्ने, आलोचित गराउने वा निज आवद्ध पार्टीलाई सच्चाउन भन्ने विकल्प हुन सक्छ त्यतातिर लाग्नुपर्छ अन्यथा प्रधानमन्त्री आफै असफल छन् भन्ने बुझ्नुपर्ने हुन्छ । आफु नेतृत्वको सरकार अनुसासित, मर्यादित, जनताप्रति उत्तरदायी भएको देखाउन पनि आफु इमान्दार बन्ने र अराजक मन्त्री वा कुनै तहमा रहेकाहरुलाई खबरदारी सहित कार्वाही गर्नुपर्छ त्यतातिर प्रधानमन्त्रीको ध्यान जाओस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङबेसीमा पोषण प्रवद्र्धन र विषादी न्युनिकरण सम्बन्धी अन्तरक्रिया

    धादिङबेसीमा पोषण प्रवद्र्धन र विषादी न्युनिकरण सम्बन्धी अन्तरक्रिया

  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा

    धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा

  • बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

  • तोलामा तीन हजार पाँच सयले घट्यो सुन

    तोलामा तीन हजार पाँच सयले घट्यो सुन

  • समाचार
    धादिङबेसीमा पोषण प्रवद्र्धन र विषादी न्युनिकरण सम्बन्धी अन्तरक्रिया

    धादिङबेसीमा पोषण प्रवद्र्धन र विषादी न्युनिकरण सम्बन्धी अन्तरक्रिया

    धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा

    धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा

    तासको घर

    तासको घर

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0