वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,०१ जेष्ठ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ र बेनीघाट रोराङ वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।
नीलकण्ठ १ को वडा अध्यक्षमा माओवादीका गणेश गुरुङले ६५५ मत ल्याउँदै विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका मानबहादुर तामाङले ४६५ मत, कांग्रेसका भुपाल गुरुङले ९० मत ल्याएका थिए ।
नीलकण्ठ १ बाट पालिका अध्यक्ष तर्फ गठबन्धन रुखले ४२६ मत, सुर्यले ३३८ मत, उपप्रमुखमा गठबन्धन हसिया हथौडा ५४१ मत, सुर्य ३६२ मत, गुलाव१९० मत प्राप्त गरेको छ ।
यस्तै बेनीघाट रोराङ २ को अध्यक्षमा एमालेका विष्णु थपालिका र कांग्रेका ठाकुर मैनालीलाई हराउदै माओवादी केन्द्रका उम्मेदवार हेम भुजेल विजयी भएका छन् । अध्यक्षका लागि माओवादीका भुजेलले १०३२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्दी एमालेका थपालिकाले ८६७ मत ल्याएका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |