Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २५, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

धादिङ अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) प्रणालीको सुभारम्भ

७७२३ पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख १४, सोमबार (४ महिना अघि)
धादिङ अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) प्रणालीको सुभारम्भ

धादिङबेशी,१४ बैशाख । धादिङ अस्पतालमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली सुरु भएको छ । सोमबार बागमती प्रदेशका स्वास्थ्य मन्त्रि किरण थापा मगरले उक्त सेवाको सुभारम्भ गर्नु भएको हो ।

सेवाको औपचारिक सुभारम्भ भएसंगै अव धादिङ अस्पतालमा बिरामीको उपचार इतिहास डिजिटल रूपमा सुरक्षित हुने र आवश्यक पर्दा कोड नम्बरमार्फत सजिलै हेर्न सकिने भएको छ । यसले कागजी फाइल हराउने समस्या हट्नुका साथै सेवा प्रवाह छिटो र व्यवस्थित हुने अपेक्षा गरिएको छ । बागमती प्रदेश सरकारले हाल इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली प्रदेशको १३ जिल्ला मध्ये धादिङ र सिन्धुलीमा सुरुवात गरेको हो ।

सेवा सुभारम्भ समारोहमा बोल्दै मन्त्रि थापाले प्रदेशका १३ वटा प्रादेशिक अस्पतालको सेवा विवरण अब ड्यासबोर्ड र मोबाइल एपमार्फत अनुगमन गर्न सकिने व्यवस्था लागू गरिएको बताउनु भयो । उहाँले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा ईएमआर सुरु गरिएका बताउँदै अन्य अस्पतालमा पनि क्रमशः विस्तार गर्ने योजना रहेको बताउनु भयो । मन्त्री थापाले स्वास्थ्यकर्मीलाई डिजिटल प्रणाली प्रयोगमा सक्रिय हुन आग्रह गर्दै पेपरलेस प्रणालीतर्फ बागमती प्रदेश अघि बढिरहेको उल्लेख गर्नुभयो । मन्त्री थापाले धादिङ अस्पताल पनि अव बर्न सेवा सुरु गरिने जानकारी दिँदै स्वास्थ्य सेवा विस्तार र गुणस्तर सुधारमा प्रदेश सरकार केन्द्रित रहेको बताउनु भयो । उहाँले उपकरण र जनशक्ति अभाव क्रमशः समाधान गर्दै लगिने र आवश्यकताअनुसार डायलाइसिस सेवा विस्तारका लागि थप मेसिन उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ ।

त्यसैगरि सोहि समारोहमा बोल्दै बागमती प्रदेशका स्वास्थ सचिव डा. सुमित्रा गौत्तमले प्रदेश सरकारले डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र सेवा प्रभावकारिता बढाउने लक्ष्य लिएको जानकारी दिनुभयो । सोहि समारोहमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले स्वास्थ्य बिमाबाट समयमै रकम नआउँदा समस्यामा परेको उल्लेख गर्दै बिगतको भन्दा अस्पतालको सेवामा सुधारत्मक प्रगती भएको बताउनु भएको थियो । उहाँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल बृद्धि गराउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

सो समारोहमा बागमती प्रदेशका साम्सद गोविन्द लम्साल,नेपाल रेडक्रस सोसाईटीका सभापति दुलर्भ तामाङ, नेपाल पत्रकार महासंघ धादिङ शाखाका सभापती सिताराम अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

  • बाढी प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याणद्वारा रु १ लाख ११ हजार १११ सहयोग

    बाढी प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याणद्वारा रु १ लाख ११ हजार १११ सहयोग

  • अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनीमा भदौ २७ र २८ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

    अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनीमा भदौ २७ र २८ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

  • फुर्केखोला वैकल्पिक सडक बुधबारपनि बन्द, धादिङबेशी–सुनौलाबजार हुँदै यात्रा गर्न आग्रह

    फुर्केखोला वैकल्पिक सडक बुधबारपनि बन्द, धादिङबेशी–सुनौलाबजार हुँदै यात्रा गर्न आग्रह

  • समाचार
    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    बाढी प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याणद्वारा रु १ लाख ११ हजार १११ सहयोग

    बाढी प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याणद्वारा रु १ लाख ११ हजार १११ सहयोग

    अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनीमा भदौ २७ र २८ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

    अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनीमा भदौ २७ र २८ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

    फुर्केखोला वैकल्पिक सडक बुधबारपनि बन्द, धादिङबेशी–सुनौलाबजार हुँदै यात्रा गर्न आग्रह

    फुर्केखोला वैकल्पिक सडक बुधबारपनि बन्द, धादिङबेशी–सुनौलाबजार हुँदै यात्रा गर्न आग्रह

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0