बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
प्रहरीका अनुसार उद्धार गरिएका वृद्धले आफ्नो नाम भुवन भुषाल र घर झापा जिल्ला भएको बताउने गरेका छन्। करिब ७० वर्ष उमेरका ती व्यक्ति विगत ९/१० वर्षदेखि धादिङका विभिन्न स्थानमा घर निर्माणसम्बन्धी काम गर्दै आएका थिए। उनी नीलकण्ठ–७ को हिटी क्षेत्रमा रहेको खाली घरमा बिरामी अवस्थामा बसिरहेको अवस्थामा फेला परेका थिए।
उद्धारपछि अस्पतालमा उपचार गराइरहेको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यद्यपि ती वृद्धको वास्तविक पहिचान भने खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय धादिङले उक्त व्यक्तिको पहिचान खुलाउन सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ। उनलाई चिन्ने, घर–ठेगाना थाहा पाउने वा अभिभावक हुने व्यक्तिले जिल्ला प्रहरी कार्यालय धादिङको सम्पर्क नम्बर ९८५१२८३४८० (सञ्चार शाखा) वा ९८५१२२९८६० (सूचना अधिकारी) मा सम्पर्क गर्न आग्रह गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |