निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,१७ माघ
धादिङबेसीमा जारी १० औँ धादिङ महोत्सवको तेस्रो दिन आज पनि जारी रहेको छ । महोत्सवको तेस्रो दिन आज राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहनेछ । आज शनिवार भएको कारणले पनि उल्लेख्य दर्शकहरुको सहभागिता हुने आयोजकले जानकारी दिएको छ । माघ १७ गते आज प्रमुख आकर्षणका रूपमा शान्ति श्री परियार, विष्णु खत्री, मनमाया वाइवा, देव आले, सिता केसी, सञ्जु लामा तथा कार्यक्रम सञ्चालक सितल शर्मा लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरु बजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्दै आर्थिक गतिशीलता बढाउने उद्देश्यले आयोजना गरिएको महोत्सव नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा धादिङ उद्योग वाणिज्य संघ को आयोजनामा भइरहेको छ।महोत्सव अवधिभर बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माण कार्य अघि बढाउन दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको छ। साथै, भैरवी मन्दिरको पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै सबै स्थानीय तहका विशेष उत्पादन समेट्ने गरी स्टल व्यवस्थापन गरिएको आयोजकले जानकारी दिएको छ।महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटन विकास तथा जिल्लाको समग्र आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |